बुढेसकालमा भाइरल भेलु बाजेको सिरियलमा गरे धुमधाम बिबाह ( भिडियो हेर्नुहोस् )


काठमाडौं – टिकटकमा भाइरल भेलु बाजे (भीम बहादुर बुढा)  यति बेला सामाजिक संजाल मा निकै भाइरल छन। उनी काठमाडौं गएर केही टेलि सिरियल पनि खेले तेती मात्रै न भएर उनले दोहोरी पनि गायर झनै चर्चा बटुले ।




काठमाडौं एकदमै राम्रो लाग्यो मलाई पत्रकार साथीले ल्याएको बताउँछन्।काठमाडौं गयर उनले पहिलो पटक पेलेन पनि चढे  सामान्य गाउँ घरमा जन्मियर ज्याला मजदुरी गरेर आफ्नो जिबिका चलाउनी भेलु बाजेले रातारात चर्चा कमाए  ।

ठेट भाषा बोलेरै चर्चामा आएका भेलु बाजे यति बेला उनले खेल्नी सिरियल कि नायिका खुईली प्युठान मै पुगेर केही राहात र नगद पैसा सम्म सहयोग गरेकि छन।




उमेरले रमाइलो गर्नको लागि उमेरले केही पनि नगर्ने ।आफ्नो इ’च्छा जहिले सम्म हुन्छ तैंले सम्म गर्ने हो भन्दै बताउछन् यसै बिच उनकै अब आउनी  सिरियल को नयाँ भाग  को लागि खुइलि संग बिहे गरेका छन ।

 




सम्बन्धित
Loading...