खुसिको खबर: आज मात्र रवि लामिछानेले निकाले 10 भ्रष्टाचारीको नाम लिस्ट


चर्चित संचारकर्मी एवं ग्यालेक्सी फोर के टेलिभिजनका प्रवन्ध निर्देशक रवि लामिछाने ठूलो महत्वाकांक्षा सहित राजनितीको मैदानमा हाम फालेका छन् ।




न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग चलाएर चर्चित बनेका लामिछानेले केही बर्ष पछि आफ्नै टेलिभिजन ग्यालेक्सी फोर के खोलेर प्रवन्ध निर्देशक बनेका थिए ।

आफ्नै टेलिभजनमा पनि लामो समय मन अडिएन र उनी अन्तत राजनितीक यात्रामा अघि बढेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****




टेलिभिजन कार्यक्रम लोकप्रिय भएको बेला देखीनै कुनै न कुनै दिन राजनितीमा होमिने छु भन्ने योजना रविले बनाएको बताइएको छ । राजनितीमा सम्भावना कस्तो रहन्छ ?

राजनितीमा जाँदा सफलता पाइन्छ की पाँइदैन भनेर रविको टिमले लामो समय देखी अध्ययन गरिरहेको र राम्रो हुने रिर्पोट निकाले पछि उनी पुर्णकालिन राजनितीक यात्रामा होमिएको बताइएको छ ।

पुर्णकालिन राजनितीमा होमिएको दिननै एक फेसबुक लाइभ गर्दैै लामिछानेले आफ्नो टिमले लामो समय देखी काम गरिरहेको खुलासा आफैँले गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 




सम्बन्धित
Loading...