वास्तविक घटनामा आधारित फिल्म ‘किचकण्डि’ सार्बजनिक



दाउन्ने न्यूज –

युटुबको जमानामा युटुबकै लागि भनेर अनेकौ भिडियोहरु प्रशस्त बनेको पाइन्छ्न ।

 



नेपालको परिवेशमा पनि युटुबमा भिडियो खिचेर हाल्नेको जमात निकैनै छ ।

 

तर कमेडी,भावनात्मक,सिकाइ सम्बन्धि,अन्य थुप्रै प्रकारका भिडियोहरु बने पनि हरर (त्रास) फिल्महरु कमनै बन्ने गरेका छ्न ।

 

अझ भनौ भने नेपालमा त त्रासपुर्ण भिडियोहरु बर्षमा १/२ ओटा धौ धौ ले बन्ने गरेको छन ।

 

उक्त कुरालाई मध्यनजर गर्दै हेल्लो दमक टिमले “किचकण्डी” नामक शर्ट फिल्म सार्बजनिक गरेको छ ।

 

यो एउटा वास्तविक घटनामा आधारित फिल्म हो जस्को वास्तविक पात्र कर्मा लोप्साङ हुन भने रिलको पात्र मनोज खत्री रहेका छन ।

उक्त घटनालाई टृकोन टेल्स युटुब च्यानलले १७८ औ भागमा बाचन गरेको छ भने हेल्लो दमक युटुब च्यानलले भिडियो बनाएर सार्बजनिक गरेको छ ।

हेरौ भिडियो …



सम्बन्धित
Loading...
error: Content is protected !!