तनहूमा निर्वाचन बहिस्कार अभियान



तनहूमा निर्वाचन बहिस्कार अभियान



तनहूँ । नेकपा क्रान्तिकारी माओवादी तनहूले तनहूँमा निर्वाचन वहिस्कारकाे आव्हान गर्दै पाेष्टर टाँगिएकाे छ ।

तनहूँका विभिन्न स्थानमा पाेष्टर टाँगिएकाे हाे । टाँसिएकाे पाेस्टर कतिपय स्थानमा प्रहरीले च्यातेकाे छ ।




तस्वीरहरू:

यता नवलपुरमा पनि क्रान्तिकारी माओवादी नवलपुरले मंसिर ४ काे निर्वाचनकाे वहिस्कार आव्हान गर्दै नवलपुरका विभिन्न ठाउँमा पाेष्टर टाँगेकाे छ ।




सम्बन्धित
Loading...