हेल्लो दमककाे हरर शर्ट फिल्म ‘सेतो डाकिनी’ सार्बजनिक





हेल्लो दमक टिमले हरर शर्ट फिल्म ‘सेतो डाकिनी’ सार्बजनिक गरेको छ ।

उक्त फिल्ममा बाबू आमा र दुई छोराहरु देखाइएको छ भने छोराहरु दाउरा खोज्न जङ्गल भएको बेला डाकिनी सङ्ग भेट भइ घटेको घटना देखाईएको छ ।




फिल्मलाई गाउले परिवेशमा निर्माण गरिएको छ भने यस्को छायांकन दमक सानोबार्हघरेको आसपासमा गरिएको हो ।

हेल्लो दमक टिमले यस अघि ‘लभ ट्राप’ नामक हरर शर्ट फिल्म सार्बजनिक गरेको थियो ।

हेर्नुहोस भिडियो .




सम्बन्धित
Loading...