पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी



रामकुमार श्रेष्ठ —

नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् ।



स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरे जित हात पारेका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।

आधिकारिक विजयी घोषणा हुन भने बाँकी छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!