नवलपुर र चितवनका सिडिओ फेरिए, काे आउँदै छन् ?



नवलपुरका प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको सरुवा भएको छ ।

गृह मन्त्रालयले घिमिरेको गृहमन्त्रालयमा सरुवा गरेको हो ।नवलपुरको नयाँ सिडिओको रुपमा कृष्ण प्रसाद लम्साल आउने भएका छन् । नवलपुर आउन लागेका लम्साल हाल धादिङको सिडिओ हुन् ।



यसैगरी गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गकाे पनि सरुवा गरेकाे छ ।

उनलाई गृह मन्त्रालय पठाउदै मन्त्रालयमा कार्यरत सुरेन्द्र पाैड्याललाइ चितवनकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा पठाएकाे छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!