नेपाल मगर महिला संघ गण्डकी प्रदेशको अधिवेशन

नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशनले तुलसी कुमारी थापाको अध्यक्ष्यतामा ११ जनाको सदस्यीयमा नयाँ कार्यसमिति गठन भएको छ ।



नवलपुरको कावासोतीमा भएको अधिवेशनबाट जसको उपाध्यक्ष्यमा रुपामाया राना मगर, सचिवमा सोनिका आले मगर , सहसचिवमा विष्णु आले मगर , र कोषाध्यक्ष्यमा नुनु माया थापा मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गो माया दर्लामी मगर , चन्दा थापा मगर , कृष्ण माया राना मगर , मेनुका थापा मगर , दल माया सारु मगर र लक्ष्मी राना मगर रहेका छन् ।





सम्बन्धित
Loading...