चितवनमा असिनापानी





चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।




महाशाखाले देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ/ हावाहुरीसहित क्षणिक/ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।




सम्बन्धित
Loading...