कावासोतीका कलाकारको अभिनय रहेको चुतिया साले नामक गीत बजारमा (भिडियो सहित)





कावासोतीका कलाकारको अभियन रहेको चुतिया साले नामक गीत बजारमा आएको छ ।

पत्रकार सागर पोख्रेल, कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, निशान न्यौपाने लगायतका कावासोतीका कलाकारहरुले उक्त गीतमा अभिनय गरेका छन् । गीत कावासोतीका विभिन्न स्थान र सातौ नवलपुर महोत्सव स्थलमा छायांंकन गरिएको थियो ।




सदावाहार गायक रवि रिमालले नयाँ बर्षको उपहारको स्वरुप नयाँ म्युजिक भिडियो “साथी त्यो मेरो, चुतीया साले” लिएर आएका x’न । “साथी त्यो मेरो, चुतीया साले”को आज म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बालापनका साथीहरुलाई आगामी नयाँ बर्षमा भेट गराउने अपेक्षा सहित यो म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन । यो गितमा आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको यस् गीतमा गायक रवी कुमार रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ ।

विभिन्न बिषय बस्तु, जीवनका धट्नाक्रमलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न अव्वल गायक तथा सर्जक रवि रिमालको आज सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरीएको छ । गायक रवि रिमालले आज सार्वजनिक भएको गितले बाल्य अवस्थाको सम्झना गराउदै आफ्नो बालापनको साथीहरुसग सम्पर्क र आत्मीयता बढाउने अपेक्षा लिएको बताउछन । जीन्दगीमा कुनै पनी उमेर समुह फर्किएर नआउने तर त्यितिबेलाका यादहरु भ्ने ताजै रहने भएकाले पनी यस गितले आफ्ना बालासाखाको जीन्दगीलाई र यादहरुलाई ताजा बनाउने गायक रिमालको दावी छ ।

बहुचर्चित गीत “चरी उड्यो बादल छुनलाई” पछी आफुले अहिलेसम्मा पछाडि फर्केर हेर्नु नपरेको बताउदै उनले निरन्तर आफ्नो सांगितिक यात्राालाई अगाडि बढाउन थप हौसला मिलेको बताए ।

पुरा गित सुन्न र भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला




सम्बन्धित
Loading...