समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

सांगितिक क्षेत्रमा उदाउँदो तारा कावासोतीका कृष्ण गैरे

रामकुमार श्रेष्ठ – पूर्वी नवलपरासीको कावासोती १७ निवासी कृष्ण गैरे सांगितीक क्षेत्रका उदाउँदो तारा हुन्। हालसम्म १ दर्जन बढी गीत गाइसकेका गैरेका अधिकांश गीत चर्चित रहेका छन्। उनले ‘दशैं आयो, तिहारै आयो’, ‘रेलैमा लगाउँ माया…

वास्तविक घटनामा आधारित फिल्म ‘किचकण्डि’ सार्बजनिक

दाउन्ने न्यूज – युटुबको जमानामा युटुबकै लागि भनेर अनेकौ भिडियोहरु प्रशस्त बनेको पाइन्छ्न । नेपालको परिवेशमा पनि युटुबमा भिडियो खिचेर हाल्नेको जमात निकैनै छ । तर कमेडी,भावनात्मक,सिकाइ सम्बन्धि,अन्य थुप्रै…

पल शाहको मुद्दाको पेशी आज

अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी…

अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन्। बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो। उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन…

पल शाह प्रकरण: आज के आउला फैसला ?

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो । बलात्कारको…

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप…

‘कबड्डी ४’ले कमायो २२ करोड ७३ लाख

‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो श्रृंखलाले…

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका !

आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ…

प्रियंका रानी जोशी बनिन् २०२२ की मिस नेपाल

सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले 'टाटा टियागो मिस डिलाइट' को उपाधि पनि…

यी नायिकालाई दर्शकले दिए बलात्कार र ज्यान मार्ने धम्की

चर्चित टिभी शो ‘पाण्ड्या स्टोर’ कि नायिका सिमरन बुधरुपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका छन् । एक अन्तवार्तामा उनले आफुलाई धम्कि आएको खुलासा गर्दै प्रहरीा एफआइआर दर्ता गराएको बताएकी छिन् ।…