समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना

काठमाडौँ, २६ फागुन । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक…

एडम स्यान्डलर बने सर्वाधिक कमाउने हलिउड अभिनेता

काठमाडौं । एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका…

महजोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम…

नेपाली फिल्मलाई विभेद गरी विदेशीको भरणपोषण गरियो : रेखा थापा

काठमाडौँ, २४ फागुन । भोलीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर निर्माताले आपत्ति जनाएका छन् । खासगरी उनीहरुको असन्तुष्टि धेरै पर्दा भएको हल क्यूएफएक्सप्रति लक्षित छ । शुक्रबार तीन नेपाली फिल्म उपहार,…

नायिका पूजाप्रति गायिका समीक्षाको कटाक्ष ‘बहुरुपी औरत’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् । ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ…

कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता…

अम्बानीको बिहेमा शाहरुखले गरेको मजाकले लियो ठूलो रुप

नयाँ दिल्ली । जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको तीन दिनसम्म चलेको प्रि–वेडिङ सेलिब्रेशनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबिच शाहरुख खानको एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोका कारण सामाजिक सञ्जालमा बबाल…

‘मुन्द्रेको कमेडी क्लब’ बन्द

काठमाडौँ, २२ फागुन । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालका अनुसार शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको हो ।…

स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन

भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् । भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार…

अभिनेत्रीहरू नकारात्मक भूमिका गर्न रुचाउँदैनन् – पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा पछिल्लो समय फिल्म ‘उपहार’को कारण चर्चामा छिन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा उनले पूजा नामकै चरित्र निर्वाह गरेकी छन् । चरित्रको नाम पूजा भए पनि चरित्रको स्वभाव आफ्नो भन्दा भिन्न…