समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

‘न्यायालयले नै छिनोफानो गर्छ’: निर्वाण चौधरी, उद्योगपति

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । यद्यपि, उनीहरु डेढ महिनाअघि नै हाजिरी जमानीमा रिहा भैसकेका छन् । केही दिनअघि उद्योगी…

कोशी, मधेस, बागमती र गण्डकीमा अझै तीन दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ, चैत १० गते । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका…

आजको मौसमः काेशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,…

मिटरब्याज अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो। समितिमा पूर्वएआइजी…

प्रेमीलाई `सुपारी´ दिएर श्रीमानकाे हत्या, देख्नेको `मुख टाल्न´ ई‍सेवामा ९० हजार ट्रान्सफर

पोखरा । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई कास्की प्रहरीले…

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ । त्यसबारे मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन…

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि…

रमेशको टिप्पणीः रवि लोभी–पापी भए, त्यसैले मैले रास्वपा छाडे

पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग गरेको बताएका छन् । रास्वपाबाट गत वैशाख १० मा बारा—२ बाट उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको बताए । ‘मैले जसले राम्रो गर्‍यो राम्रो भन्ने हो । नराम्रो…

माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौँ । कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका…

राष्ट्रिय भूमि आयोग खारेज, लाखौं भूमिहिन सुकुम्बासीहरुमा अन्यौल

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई…