ad
Browsing Category

विश्व

अफगानिस्तानका सैनिक प्रमुख हटाइए

तालिबान विद्रोही धमाधम विभिन्न शहर कब्जा गरिरहेका अफगानिस्तानका सैनिक प्रमुख हटाइएका छन् । तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।…

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै

पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन…

विवाह भोजमा चट्याङ पर्दा सोह्रको मृत्यु

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको…

अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । अमेरिकाको अलास्का पेनिनसुलास्थित प्रशान्त महासागरमा ८ दशमलब २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पसँगै त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय समय अनुसार राति सवा ११ बजे जमिनको सतह भन्दा करिब ३५…

इराकमा बिस्फोट: कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६…

पाकिस्तान : ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान…

डब्लुएचओले दियो चेतावनी – कोरोना भाइरसका खतरनाक रूपहरू आउन सक्ने

एजेन्सी, साउन १ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन समितिले बिहीबार कोरोना भाइरसको अझ खतरनाक रूपहरू संसारमा फैलिन स्कने चेतावनी दिएको छ। यसले महामारीलाई रोक्न गाह्रो बनाउने पनि विश्व स्वास्थ्य संगठनले वताएको छ। विश्व…

भारतमा प्रहरीकै वेबसाइट ह्याक, ६ घण्टा पछि रिकभर गरियो

छिमेकी देश भारतमा प्रहरीको आधिकारीक वेबसाइट नै ह्याक भएको छ । भारतको इन्दौ र पुलिसको आधिकारिक वेबसाइट ह्याक गरिएको बताईएको छ। विज्ञहरूले यसलाई ६ घण्टामा पुन: प्राप्ति गरे। ह्याकरहरूले अतिरिक्त एसपी जोन २ का सबै अफिसरको नाम अगाडि…

सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी…

हाईटीका राष्ट्रपतिको गोली प्रहार गरी हत्या

हाईटीका राष्ट्रपति जोनेल मोसे माथि गोली प्रहार गरी हत्या गरिएको छ। उनी र उनकी पत्नीलाई बुधवार बिहान सबेरै पोर्ट-औ-प्रिन्सको पहाडीमा रहेको निजी निवासमा सशस्त्र आक्रमणको क्रममा गोली लागेको हाईटीका प्रधानमन्त्री क्लाउड जोसेफले जानकारी…