ad
Browsing Category

समाचार

करेन्ट लागेर एकको मृत्यु

ओखलढुङ्गा, १ असोज । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट…

पाँच महिनापछि खुल्यो सि.जी शास्वतधाम

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको पर्यटकीय धार्मिक स्थल सिजी शास्वतधाम पाँच महिनापछि खुल्ला भएको छ । महामारीका रुपमा फैलिएको दोस्रो कोरोना भाईरस संक्रमणका कारण लकडाउन भएपछि सिजी शास्वतधाम सहित देशभरका धार्मिक…

ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो

तनहुँ, १ असोज । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

बेली ब्रिज बने पनि तुरिया खोला पुलमा कम क्षमताका गाडी मात्र चल्ने

गोपी ज्ञवाली - नवलपरासी, १ असोज । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनवलमा रहेको तुरिया खोलामा बेलिबृज निर्माण गरिएको भए पनि पुलमा कम क्षमता भएका सवारी साधन मात्र संचालन हुने भएका छन । सडक डिविजन कार्यालय बुटवलको तत्पर्तामा…

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।…

सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला

पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिका नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरेका…

भुकम्प पछिको पुननिर्माणको काम नसक्दै नवलपुरसहित देशभरका ३१ जिल्लाकै पुननिर्माण प्राधिकरणको कार्यालय…

रामकुमार श्रेष्ठ - नवलपुर । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले क्षति भएका संरचनाहरु निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई कार्यालय आज विहीबारबाट बन्द भएको छ । …

भरतपुरमा प्रहरी चौकीकै छेउको सहकारीमा चोरी

विवेक पोख्रेल - भरतपुर, भदौ ३१ । प्रहरीचौकी छेउमानै रहेको एक सहकारीमा चोरी भएको छ । शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर १४, शिवनगरमा गएराती चोरी भएको हो । चोरी भएको सहकारी अस्थायी प्रहरी…

स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज-६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो । अवैध वित्तीय (हुण्डी) कारोबार…

कोरोना कहरले च्यापिएको कौराह संरक्षण समूह

- कमला राना - “यो नानीको शीरको फूल चोखो छ की जुठो छ त्यो फुल लाउने मलाइ धोको छ ” मिठो गीतको भाकासंगै खैंजडीको तालमा सबैलाई नचाउँदै र नाच्दै कौराह नृत्य संरक्षणमा जुटेको झोर्ले कौराह समूह अहिले वाक्य नफुटेको बालक जस्तै शून्य बनेको छ ।…