समुह अनुसार हेर्नसहोस

कृषि

चितवनमा तयार भयो बायोसेफ्टी प्रयोगशाला

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सक्कायपरिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको छ। प्रयोगशालाको बागमती प्रदेश सरकार कृषि तथा पशु॒पन्छौ विकासमन्त्री…

त्रिभुवनटारका पशुपालक किसानहरुलाई १२ लाख बराबरको कृषि उपकरण हस्तान्तरण

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरले कावासोती १४ का पशुपालक कृषकहरुलाई कृषी सामग्री हस्तान्तरण गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी पदमा जिसी श्रेष्ठको प्रमुख…

नवलपुरमा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन

नवलपुरमा चालु आ.ब.मा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादन समेत बढेको छ । जिल्लामा यो आर्थिक वर्षमा तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको…

कावासोतीको हाट बजारमा रायोको सागमा ९९ प्रतिशत विषादी

कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक विषादी भेटिएको छ । पालुङ र चितवनबाट ल्याइएको सागमा अत्याधिक विषादी भेटिएको विषादी परीक्षण प्रयोगशाला कावासोतीका नायव प्राविधिक सहायक विरेन्द्र भण्डारीले बताए ।…

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

कावासोती । तीन वटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा मध्यविन्दु क्याम्पसमा संघ संगठन दर्ता गर्ने कार्यक्रम प्रभावित भएको छ । पब्लिक क्याम्पस संघले मंगलबार सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज संघ संगठन…

मध्यविन्दुमा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाको आयोजननामा मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ हुने भएको छ । मध्यविन्दु नगरपालिकाले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । महोत्सव फागुन २२…

नवलपुरमा बाढीले ३ करोड बढीको माछा बगायो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा असोज ११ र १२ गते आएको बाढीले नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा रहेको माछा पोखरी ठूलो क्षति भएको पाइएको छ । कावासोती १५, १७, मध्यविन्दु ३, २ लगायतको क्षेत्रमा गरी ३ करोड बढीको माछा बगाएको छ ।…

कृषि मन्त्रीसँग नवलपुरका किसानले भने – नवलपुरमा चिस्यान केन्द्र चाहियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका किसानहरुले नवलपुरमा चिस्यान केन्द्र नहुँदा किसानले उत्पादन गरेको फसल सस्तोमा विक्री गर्नु परेको गुनासो गरेका छन् । आज कृषि ज्ञान केन्द्र नवलपुरले आयोजना गरेको समुदाय स्तरमा प्रशोधनयोग्य खाद्यान्न आलु…

नवलपुरमा पानीले धान भिज्यो, २० प्रतिशत उत्पादन घट्ने

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भईरहेको छ । यो ३ दिनको झरीले काटेर राखेको धान खेतमै भिजे पछि नवलपुरका किसानहरु चिन्तित भएका छन् । पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक…

पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा ८ सय विगाहा धानबालीमा क्षति

नवलपरासी‐ असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय विगाहामा धान बाली क्षति भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धान बालीमा क्षति भएको नवलपरासी कृषि ज्ञान केन्दका्र प्रमुख डा.रविन्द्र नाथ चौबेले जानकारी…