बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली (भिडियो हेर्नुहोस)


बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली (भिडियो हेर्नुहोस)




बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली Kathmandu ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको टेकुमा रहेको वायोमिथानेसन प्लान्ट (फोहोरबाट बिजुली निकाल्ने मेसिन) सञ्चानलमा ल्याउने भएको छ ।

फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट ८० प्रतिशत ईयू र बाँकी २० प्रतिशत महानगरपालिकाले बेहोरेको छ । प्लान्ट परीक्षणका क्रममा आवश्यक फोहोरमैला जम्मा गरी १४ किलोवाट विद्युत् निकालिएको थियो । पुरा भिडियोमा हेर्नुस्…


केहीबेर अघि गृहमन्त्री र कानून मन्त्री ओली निवास बालकोटमा पुगेका हुन्। गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री ओलीलाई भेट्न निवास गएका हुन्।

सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ। दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी रहेको र सोही क्रममा प्रतिपक्षी दलका नेता ओलीसँग मन्त्रीहरूले भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।




सम्बन्धित
Loading...