कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत





कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

प्रदेश सभाका ४० सदस्यमध्ये २३ जनाले मुख्यमन्त्री कँडेलको पक्षमा मत दिएका हुन्। उनको विपक्षमा ९ मत र तटस्थमा एक मत परेको छ।


मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका सांसदहरुले विश्वासको मत दिएका हुन्।




सम्बन्धित
Loading...