बझाङ उप निर्वाचनमा एमालेका भण्डारी बिजयी





बझाङ । बझाङ १(१) मा एमालेका दमन भण्डारी बिजयी भएका छन।

भण्डारीले निकटम प्रतिश्पर्धी कांग्रेसका अभिषेक सिंहलाइ २६७ मतले पराजित गर्दै बिजयी भएका हुन।


भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्दा सिंहले ११ हजार ३४६ मत पाएका छन। माओवादीका जनक बुढा ३ हजार ८३१ मत ल्याउदै तेस्राे स्थानमा छन भने एकीकृत समाजबादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन।

बिजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन। यता कांग्रेसले गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वी बहादुर सिंहका छाेरा अभिषेकलाइ उम्मेदवार बनाएकाे थियाे।




सम्बन्धित
Loading...