समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

सलमान खानको वान्टेडको सिक्वेल आउँदै

नयाँ दिल्ली । सलमान खानको सुपरहिट फिल्म वान्टेड बक्स अफिसमा सुपरहिट साबित भएको थियो । उनका फ्यानहरुले लामो समयदेखियो फिल्मको सिक्वेलको प्रतिक्षा गरिरहेका छन् । सन् २००७ मा रिलिज भएको यो फिल्मलाई सलमान खानको करियरको उत्कृष्ट फिल्म…

हरिवंश बने उत्कृष्ट अभिनेता

काठमाडौँ । दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड…

कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?

मुम्बइ । शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू…

काठमाडौंमा अभिनेत्री ज्याकलिन, हिराका गहना सजिएर उत्रिइन् -याम्पमा

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला काठमाडौंमा छिन् । उनी शुक्रबार काठमाडौं आएकी हुन् । बलिउडमा आफ्नो उच्च पहिचान बनाएकी यी अभिनेत्री श्रीलंकाकी हुन् । सन् २००९ मा फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यू गरेकी यी अभिनेत्रीले…

मिस नेपाल-२०२४ को आवेदन खुला

मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो । मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । ग्राण्ड फिनाले साउन १९…

शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई…

डिग्री माइलामा दयाहाङको फुर्ती

काठमाडौं । आगामी ३१ चैतमा रिलिज हुने चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । यतिबेला यो चलचित्रको ट्रेलर युट्युब…

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना (भिडियो)

पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी हुन् । उनीहरुले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् । केही समय अघि प्रेम…